प्रस्तावित राजदूत शर्माले अघि सारे भारतसँग सम्बन्ध सुधारका तीन उपाय

काठमाडौँ – भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले दुई देशको सम्बन्धलाई मतबुत बनाउनका लागि तीन विषयमा आफूले प्राथामिकता दिने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाइका क्रममा समिति समक्ष शर्माले नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि तीनवटा विषयमा जोड दिने उल्लेख गरेका हुन्। शर्माले भारतसँग सहकार्य गर्दै आपसी हितका लागि अघि बढ्न पहिलो विश्वासको वातावरण […]