क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बुटवलबाट अभौतिक मुद्रा अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । क्रिप्टोकरेन्सी एक प्रकारको डिजिटल वा भर्चुअल मुद्रा हो। यसलाई सुरक्षित बनाउन क्रिप्टोग्राफी प्रविधिको प्रयोग गरिन्छ। यो कुनै पनि देशको केन्द्रीय बैंक वा सरकारद्वारा जारी वा नियन्त्रण गरिएको […]
काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि म्यानपावर कम्पनीहरूलाई आफ्ना श्रमिकहरूको अवस्थाबारे नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विभागले बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकले रोजगार सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको, सुरक्षित तथा उपयुक्त आवासको व्यवस्था नभएको, सम्झौताविपरीत काम गर्न बाध्य भएको लगायतका […]
ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ यस […]
सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले आफैँ अनलाइनमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबारदेखि परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो। विभागका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइटमार्फत नागरिकले आफ्नो फोटो र अनलाइन भेरिफिकेसनका लागि क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्। यस व्यवस्थासँगै परिचयपत्र प्राप्त गर्ने प्रक्रिया थप सहज […]
Kathmandu. Diabetic patients are often worried that sweet fruits will increase the sugar level in their blood. But pomegranate is one such fruit that diabetic patients can include in their diet in moderation.Pomegranate contains fiber, antioxidants, vitamins, and minerals, which are considered beneficial for the body. Due to the presence of fiber, it can reduce the risk of sudden increase in blood sugar.Which is better: Pomegranate juice or fruit?Pomegranate can be consumed in small quantities in any form, but it is better to eat the whole fruit instead of drinking pomegranate juice. This can provide more benefits to the body,...