लघुवित्तको नाफा ७७ प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं। चालु आर्थिक वर्षमा लघुवित्त क्षेत्रमा सुधार आउने संकेत देखिएको छ । लघुवित्तहरूले कर्जा लगानीसँगै खुद नाफामा समेत सुधार आएको हो । चालु आर्थिक वर्षको दुइ महिना अर्थात भदौसम्ममा लघुवित्त संस्थाहरूले एक खर्ब ३ …