सोमबार देशभर सिनेमा हल बन्द गर्ने निर्णयबाट पछि हट्यो नेपाल चलचित्र संघ

काठमाडौं : नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ। चलचित्र संघले एक प्रेस विज्ञप्ति निकाल्दै सोमबार नेपालभर चलचित्र घरहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएको हो। शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफल र सहमतिपछि संघ आफ्नो निर्णयबाट पछि हटेको हो। 'आगामी दिनमा समस्या समाधानका लागि…

सम्बन्धित सामग्री

नेपाल चलचित्र संघ र निर्माता संघबीच सहमति, हल बन्दको निर्णय फिर्ता

काठमाडौं । नेपाली चलिचत्र क्षेत्रमा देखिएका पछिल्ला समस्याबारे नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघबीच छलफल भएको छ । शुक्रबार भएको छलफलमा दुवै संघका महासचिवको नेतृत्वमा पाँच/पाँच सदस्यीय वार्ता समिति गठन गर्ने सहमति भएको छ । समितिबाटै समस्याको समाधान खोज्ने सहमति भएको छ । सहमति भएसँगै सोमबारदेखि सिनेमा हल बन्दको निर्णय चलचित्र संघले फिर्ता लिएको छ...

प्रदेश-१ मा हुने ‘चलचित्र महोत्सव’ १ महिना अघि - Purbeli News

धरान / सिनेमा हलवालाहरुको छाता संस्था ‘नेपाल चलचित्र संघ’ ले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । गत मङ्सिर २९ गते संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो वारे जानकारी दिएको थियो । आन्दोलन का कार्यक्रम अन्तर्गत सबैभन्दा शुरुमा पौष १० गते ८ महिना देखी बन्द सिनेमा हल खोल्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का...