किसानलाई हाते ट्रयाक्टर वितरण

नुवाकोट : विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। धान दिवसको अवसरमा आइतबार विदुरमा कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिए...

सम्बन्धित सामग्री

किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ।

लम्पी स्किनले गोरु मरेपछि किसानलाई रोपाइँ गर्न हाते ट्रयाक्टर

लमजुङमा पशुचौपायामा देखिएको लम्पी स्किन संक्रमणले रोपाइँ प्रभावित भएको छ । लम्पी स्किन संक्रमणपछि धमाधम गोरु मर्न थालेसँगै किसानलाई राहत होस् भनेर रोपाइँ गर्न दोर्दी गाउँपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको...

किसानलाई हाते ट्रयाक्टर वितरण

टक्सार (भोजपुर), १९ असार । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो । गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष […]

लिसंखुपाखर गाउँपालिकाका किसानलाई ६६ हाते ट्रयाक्टर वितरण

लिसंखुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले शुक्रवार गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी हाते ट्रयाक्टर वितरण गरेको हो । ४३ वटा ९ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्रयाक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । ९ एचपीको ४४७०० र ७.५ को ३९००० को दरमा ठेक्कामार्फत खरिद गरिएको दुलालले जानकारी दिए । ट्रयाक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह, सहकारी तथा व्यक्तिगतरूपमा किसानलाई ३० प्रतिशत सहभागिता ...

वालिङका किसानलाई हाते ट्रयाक्टर मर्मत तालिम

स्याङजा, (नेस) । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले बर्सेनि हाते ट्रयाक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगविहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो । मर्मत गर्न सिकाएर हाते ट्रयाक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले […]

बुंगलका किसानलाई कृषि सामग्री वितरण

बझाङ : बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ। मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो।केन्द्रले ४०० थान बिउ सुकाउने पाल, ७०० थान बिउ राख्ने भकारी, पाँच थान हाते ट्रयाक्टर र मकै बिक्री वितरण गर्नका लागि प्याकिङ गर्ने ३०० थान बोरालगायतका सामाग्रीहरू कृषकहरूलाई वितरण गरेको हो। किसान

डोटीका किसानलाई हाते ट्रयाक्टर वितरण

कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले डोटीको पूर्वीचौकी गाउँपालिकामा हाते ट्रयाक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौं प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले ३ वटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्रयाक्टर वितरण गरेको हो । कोषाध्यक्ष मेखराज भट्टका अनुसार पूर्वीचौकी–३ गैरागाउँमा रहेको इन्द्रेणी कृषक समूह, मालीका कृषक समूह र वडा नम्बर ४ काडामाडौंमा रहेको भगवती कृषक समूहलाई ३ वटा हाते ट्रयाक्टर वितरण गरिएको हो । हाते ट्रयाक्टर पाएपछि खेती किसानीको काम...

किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा महानगरपालिका–१८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।...

इलामका किसानलाई अनुदानमा हाते ट्रयाक्टर

इलाम, २३ असार । जिल्ला कृषि विकास कार्यालय इलामले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो ...