असर्फी किन्नेको भिड

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ। तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी

सम्बन्धित सामग्री

आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको लाग्यो भिड

काठमाडौं। बबरमहलस्थित टक्सार महाशाखामा सिक्का र असर्फी किन्नेको भिड लागेको छ। तिहारका लागि सिक्का र असर्फी किन्नेको भिड लागेको

आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको भिड

काठमाडौं : बबरमहलस्थित टक्सार महाशाखामा सिक्का र असर्फी किन्नेको भिड लागेको छ। तिहारका लागि सिक्का र असर्फी किन्नेको भिड लागेको हो।  यो शनिवार धन त्रयोदशी व्रत अर्थात धनवन्तरी जयन्ती हो। सो दिन धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। यस्तै, लक्ष्मी पूजामा पनि नयाँ सिक्का र अर्सफी चढाउने गरिन्छ। त्यसैले महाशाखामा सुन…

टक्सार महाशाखामा सुन र चाँदीको असर्फी किन्नेको भिड

काठमाडौं : आज धन त्रयोदशी व्रत, धनवन्तरी जयन्ती। आज धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। त्यही भएर आज काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असनलगायतका बजामार भिडभाड छ। बजारमा मात्रै होइन आज बिहानैदेखि बबरमहलस्थि टक्सार महाशाखामा पनि भिड लाग्यो। सुन र चाँदीको असर्फी किन्न बिहानै देखि मानिसहरु लाइनमा बसेका…

टक्सार विभागमा असर्फी किन्नेको भीड

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ। तिहारलाई लक्षित गरी विभागले सुन र चाँदीका असर्फी विक्रीका लागि आह्वान गरेपछि मंगलबार विभागमा भीड बढेको हो। असर्फी किन्नका...

टक्सार विभागमा सुन–चाँदीकाे असर्फी किन्नेकाे भिड !

काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको  टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उ...

सुनको असर्फी र सिक्का किन्न टक्सार विभागमा सर्वसाधारणको भिड, कति छ मूल्य ?

तिहारमा मनाइने धनतेरसको अवसर पारेर नेपाल राष्ट्र बैंकले टक्सार विभागबाट सुन र चाँदीका सिक्का तथा असर्फी बिक्री वितरण गरेको छ ।