सुनको असर्फी र सिक्का किन्न टक्सार विभागमा सर्वसाधारणको भिड, कति छ मूल्य ?

तिहारमा मनाइने धनतेरसको अवसर पारेर नेपाल राष्ट्र बैंकले टक्सार विभागबाट सुन र चाँदीका सिक्का तथा असर्फी बिक्री वितरण गरेको छ ।

सम्बन्धित सामग्री

टक्सार विभागमा असर्फी किन्नेको भीड (भिडियोसहित)

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुइँचो लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरुको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरक...

टक्सार विभागमा सुन–चाँदीकाे असर्फी किन्नेकाे भिड !

काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको  टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उ...