बुटवलमा विरोधसभापछि दाहाल-नेपाल ‘उत्साहित’

पूर्वएमालेमा माधवकुमार नेपाल पक्ष कमजोर र केपी शर्मा ओली पक्षको बलियो क्षेत्र मानिने लुम्बिनी प्रदेशको बुटवलमा नेकपाको दाहाल–नेपाल समूहले बिहीबार शक्ति प्रदर्शन गरेको छ । पूर्वमाओवादीका लागि भने लुम्बिनी बलियो आधार क्षेत्र हो ।

सम्बन्धित सामग्री

ओली श्री ३ बन्न खोजे : दाहाल

ओली श्री ३ बन्न खोजे : दाहाल: RajdhaniDaily.com | बुटवल । बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले प्रतिनिधि - ओली श्री ३ बन्न खोजे : दाहाल

बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित बुटवलमा विरोध सभा सुरु भएको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ ।