नमुना संसदीय अभ्यास

बागमती प्रदेशका १३ जिल्लाबाट आएका युवाले संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन्। संसद् गठन, समिति निर्माणसँगै सरकार निर्माण गरी संसद्मा सरकारको बजेट पेस गर्नेदेखि विधेयक पेस गर्नेसम्मको अभ्यास चार दिनसम्म हेटौँडामा चलेको संसद्मा युवा सांसदहरूले गरेका थिए।

सम्बन्धित सामग्री

युवाले गरे संसदीय अभ्यास

रौतहटको दुर्गा भगवतीमा युवाहरूले संसदको अभ्यास गरेका छन्। संसद् सञ्चालन प्रक्रियादेखि कानुन निर्माणसम्म विभिन्न विषयमा युवाहरूले संसदीय अभ्यास गरेका हुन्।...

संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न जनकपुर पुगे गण्डकीका सभामुख

जनकपुरधाम, फागुन १२ । प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ । आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो । मधेस प्रदेशसभा सचिवालयका सचिव […]

कोसीमा  ‘कोर्स करेक्सन’

- सभामुखको भूमिका संवैधानिक विधिशास्त्र, संवैधानिक नैतिकता, संसदीय अभ्यास र नेपालको संविधानमा रहेका प्रावधान– समेतका दृष्टिले उचित, वैध र स्वीकार्य नदेखिएको सर्वोच्चको ठहर  - मुख्यमन्त्री थापा पदमुक्त, नयाँ सरकार गठन गर्न सात...

सुदूरपश्चिमका युवायुवतीलाई संसदीय अभ्यास

धनगढी– सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषदले उक्त अभ्यास गराएको हो । प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ । नमूना युवा संसद् अभ्यासमा सामेल युवाले संसद्का काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी गराइएको हो । […]

नमुना सांसद बनाई युवायुवतीलाई संसदीय अभ्यास सिकाइयो

धनगढी : सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषद्ले उक्त अभ्यास गराएको हो।प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता बढाउने उद्देश्यले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ। नमुना युवा संसद् अभ्यासमा सामेल युवाहरूले संसद्का काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी लिएका छन्। यस्तै उनीहरूले नमुना युवा संसद् अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससँगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमा समेत जानकारी लिएको बताएक

खस्किँदो संसदीय सक्रियता

२०६२/६३ को जनआन्दोलनपछि संसदीय अभ्यास कमजोर हुने क्रम सुरु भएको हो। दुई संसदीय कार्यकालले संविधानसभाको भूमिका निर्वाह गरेका हुन्।...

लालबन्दी नगरपालिकाले गर्याे नवौं नगरसभामा  संसदीय अभ्यास

सर्लाही । सर्लाहीमा पहिलोपटक लालबन्दी नगरपालिकाले आफनो नवौं नगरसभामा संसदीय अभ्यास सुरु गरेको छ ।नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको सभामा सहभागीहरुले बताए ।   पुस २२ बाट  सुरु भएको लालबन्दी नगरपालिकाले नवौं अधिवेशनमा विभिन्न ६ वटा विधेयक माथि छलफल गरि निर्नायार्थ प्रस्तुत गरिएको थियो  ।  लालबन्दी नगरपालिकाकाे विधेयक अधिवेशनमा संस्था […] The post लालबन्दी नगरपालिकाले गर्याे नवौं नगरसभामा  संसदीय अभ्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान

विराटनगर, १९ मंसिर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ । संसद्का समाचार सङ्कलन गर्ने पत्रकारले संसद्मा भोगेका तीतामीठा अनुभव, […]

विघटनले भत्काएको संसदीय अभ्यास अझै ट्र्याकमा आएन

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा संसद् विघटन गरेपछि भत्किएको संसदीय अभ्यास एक वर्ष बित्दा पनि अझै नियमित हुन सकेको छैन। दुईपटकसम्म तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनलाई...