संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान

विराटनगर, १९ मंसिर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ । संसद्का समाचार सङ्कलन गर्ने पत्रकारले संसद्मा भोगेका तीतामीठा अनुभव, […]