काठमाडौं, पुस २१ । नेपाल राष्ट्र बैंक अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न वाध्य भएको छ । उद्यमी व्यवसायीले लगातार मार्गदर्शनको विपक्षमा आन्दोलन र लबिङ गर्न थालेपछि राजनीतिक दबाब थेग्न राष्ट्र बैंकले नयाँ सरकार बनेलगत्तै बुधबार संशोधन गरेको हो । राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा २०७९’ संशोधन गर्दै जुनसुकै महिनामा पनि सीमाभित्रको चालू पुँजी […]