‘चालू पुँजी कर्जाको अव्यावहारिक बुँदा हटाऊ’

नेपाल राष्ट्र बैंकले संशोधन गरेको ‘चालू पुँजी कर्जा मार्गदर्शन २०७९’ मा रहेका अव्यावहारिक बुँदाहरू हटाउन उद्योग वाणिज्य महासंघले माग गरेको छ । कात्तिकबाट कार्यान्वयनमा आएको मार्गदर्शनमा निजी क्षेत्रले चर्काे विरोध गरेपछि...

सम्बन्धित सामग्री

चालू पुँजी कर्जा संशोधन र यसको मर्म

राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शनमा दोस्रो संशोधन गरेपछि यसको प्रभावबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । यो संशोधनमा मुख्य गरी तीन–चारवटा विषय समेटिएका छन् । पहिलो उत्पादनमूलक उद्योगले लिने ३ करोड रुपैयाँसम्मको कर्जामा मार्गदर्शन लागू नहुने व्यवस्था हो । बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जासम्बन्धी नीति बनाएर उत्पादनमूलक उद्योगलाई ३ करोड रुपैयाँसम्मको कर्जा […]

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन निजी क्षेत्रलाई राहत, बैंकलाई कसिलो

चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन खुकुलो बनाएको छ । गत वर्ष मात्रै कार्यान्वयनमा आएको चालू पुँजी कर्जा मार्गदर्शनका कसिला प्रावधानमा राष्ट्र बैंक लचक देखिएको हो । केन्द्रीय बैंकका...

चालू पुँजी कर्जा र निजी क्षेत्र

निजी क्षेत्रको चर्को दबाबपछि राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शनमा केही हेरफेर गरेको छ । निजी क्षेत्रले तत्कालका लागि मार्गदर्शन स्थगन गर्न दबाब दिए पनि कर्जा भुक्तानीका लागि समय दिएर राष्ट्र बैंकले समस्या समाधानका लागि मध्यमार्गी बाटो लिएको छ । गत कात्तिक १ देखि लागू भएको मार्गदर्शन बुधबार संशोधन गर्दै केन्द्रीय बैंकले तोकिएको सीमाभन्दा बढी […]

चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन

काठमाडौं, पुस २१ । नेपाल राष्ट्र बैंक अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न वाध्य भएको छ । उद्यमी व्यवसायीले लगातार मार्गदर्शनको विपक्षमा आन्दोलन र लबिङ गर्न थालेपछि राजनीतिक दबाब थेग्न राष्ट्र बैंकले नयाँ सरकार बनेलगत्तै बुधबार संशोधन गरेको हो । राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा २०७९’ संशोधन गर्दै जुनसुकै महिनामा पनि सीमाभित्रको चालू पुँजी […]

चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंक अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न वाध्य भएको छ । उद्यमी व्यवसायीले लगातार मार्गदर्शनको विपक्षमा आन्दोलन र लबिङ गर्न थालेपछि राजनीतिक दबाब थेग्न राष्ट्र बैंकले नयाँ सरकार बनेलगत्तै बुधबार संशोधन गरेको हो । राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा २०७९’ संशोधन गर्दै जुनसुकै महिनामा पनि सीमाभित्रको चालू पुँजी कर्जा लिन […] The post चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन

काठमाडौँ- नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो । चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा […]

चालू पुँजी कर्जा मार्गदर्शन लचिलो बनाइँदै

कर्जाको दुरुपयोग भन्दै जारी भएको चालू पुँजी कर्जा मार्गदर्शनमा केही लचिलो बन्ने संकेत राष्ट्र बैंकले गरेको छ । अल्पकालीन कर्जा रकम जथाभावी लगानी गर्ने प्रवृत्तिमाथि लगाम लगाउन ७ भदौमा राष्ट्र बैंकले...

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने तयारी

निजी क्षेत्रको चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंक चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गर्ने निष्कर्षमा पुगेको छ । १३ मंसिरमा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी...

चालू पुँजी कर्जा ३० प्रतिशतसम्म दुरुपयोग

बैंक तथा वित्तीय संस्थाहरूले उद्योगी–व्यवसायीलाई दिँदै आएको कुल चालू पुँजी कर्जामध्ये करिब एक तिहाइ दुरुपयोग भएको छ । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार यस्तो कर्जा २० देखि ३० प्रतिशतसम्म दुरुपयोग भएको पाइएको हो । बैंक तथा वित्तीय संस्थाहरूले ठूला ऋणीहरूलाई कुल कर्जाको ४० प्रतिशत चालू पुँजी कर्जा उपलब्ध गराउँदै आएका छन् । “यस्तो […]

४० प्रतिशतसम्म चालू पुँजी कर्जा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कम्पनीको वार्षिक कारोबारको ४० प्रतिशतसम्म चालू पुँजी कर्जा दिन सक्ने व्यवस्था गरेको छ । यसअघि केहि विषयमा विवाद आएका कारण केन्द्रीय बैंकले सरोकारवालासँग सुझाव मागेको थियो । सरोकारवालाको सुझाव समेट्दै केन्द्रीय बैंकले मंगलबार जारी गरेको मार्गदर्शनका अनुसार २ […]