बजारमा तिहारको चहलपहल बढ्यो

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने उपभोक्ताको घुइँचो लाग्न थालेको छ । उपत्यकामा मुख्य बजारमा तिहारका लागि आवश्यक सामान किनमेल गर्ने ग्राहकको घुइँचो देख्न सकिन्छ ।विशेषगरी न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा बढी चहलपहल छ । तिहारका लागि आवश्यक पर्ने भाइमसला, लत्ताकपडा, पाला, बिजुलीका झिलिमिली बत्ती, माटोका पाला, माला, लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामानको व्यापार बढ्न […]

सम्बन्धित सामग्री

बुटवलमा बढ्यो तिहारको चहलपहल [तस्बिरसहित]

सबैका घरघरमा भित्रिएसँगै बुटवलको ट्राफिक चोकमा बिहानैदेखि चहलपहल बढेको छ ।

राजधानीका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो तिहारको चहलपहल

काठमाडौँ – काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गरेकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउँछिन्। “केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य […]

पाल्पामा सयपत्री फूलको माग बढ्यो

तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् ।“तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आ

बजारमा तिहारको चहलपहल बढ्यो, तस्बिरमा हेर्नुहोस्

हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सु...

तिहारको चहलपहल बढ्यो (फोटाे फिचर)

तिहार शुरु हुन एक दिन बाँकी हुँदा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा तिहारका लागि सामान किन्नेको चहलपहल बढेको हो ।