म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो । बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले […]
काठमाडौँ। नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । गण्डकी प्रदेश अन्तर्गत कास्की-२ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् । यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी […]
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ। प्रत्येक महाधिवेशन प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ। बिहीबारका लागि तय गरिएको मतदान खराब मौसम, प्राविधिक कारण र रातिको समयमा मतदातालाई हुने कठिनाइका […]
Voting to elect the new Central Working Committee of the Nepali Congress under its 15th General Convention has begun on Friday, a day later than originally