फेरिएन सहिदमार्गको नियति

बागलुङ : जिल्लामा राष्ट्रिय गौरव र प्राथमिकताका योजनाहरु करिब आधा दर्जन पर्छन्। ति सबै सडकनै हुन्। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, सालझण्डी–ढोरपाटन र सहिद मार्गलाई सरकारले प्राथमिकता र गौरवको योजनामा राखे पनि यिनीहरुको अवस्था बेहाल छ। त्यसमध्ये सहिद मार्गको अवस्था झनै खराब छ। धेरै वर्ष अगाडिदेखि यसको स्तरोन्नति गर्ने भने पनि यसपालिको वर्षातमा पनि यस नियति फेरिन सकेन। ठाउँपिच्छे गएका पहिराले ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने उक्त सडक हप्तौँदेखि बन्द छ।यात्रुहरू फेरो बाटो समातेर आ

सम्बन्धित सामग्री

कसको नियति कता ?

आने के ही साथ जगत में कहलाया ‘जानेवाला’,स्वागत के ही साथ बिदा की होती देखी तैयारी,बंद लगी होने खुलते ही मेरी जीवन–मधुशाला ! सम्पादकीय टिप्पणीको सुरुवातमै विदेशी भाषाको प्रयोग ग¥यो भन्दै महान् राष्ट्रवादी अडान प्रदर्शित नहोस् । सम्पूर्ण नेपाली भाषीले यतिसम्म बुझ्छन् ! प्रचण्ड सरकार ढल्यो र प्रचण्ड सरकार नै बन्यो ! कसरी यस्तो भयो […] The post कसको नियति कता ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ग्रहहरूको बक्रदृष्टि हाम्रो नियति हो ?

आज पुनः एकपटक इतिहासका पानाहरू पल्टाउने कोसिस गर्दै छु । गोपालवंश, महिषपाल्वंश, किराँतकाल वा लिच्छवीकाललाई नियाल्ने हो भने पनि नेपालको इतिहास अस्वाभाविक घटनाक्रम र षड्यन्त्रले भरिएको पाइन्छ । तर, धेरै पुरानो कुरा गरेर पाठकहरूलाई अलमलाइरहन पटक्कै चाहन्नँ । आधुनिक भनिने नेपालको अर्थात् शाहकालीन युग सुरुवात भएदेखिको केही इतिहासमा अंकित घटनाहरूको उल्लेख गर्न चाहन्छु । पृथ्वीनारायण […] The post ग्रहहरूको बक्रदृष्टि हाम्रो नियति हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ प्रतिनिधिसभाको पुरानै नियति

दर्जन कानुन बनाउने सरकारको घोषणा कागजमै सीमित, विधेयक ल्याउने कानुन मन्त्रालय नेतृत्वविहीन ताजा जनादेशसहित आएको नयाँ प्रतिनिधिसभामा कानुन बनाउन नसक्ने पुरानै नियति दोहोरिएको छ । उत्साहका साथ अधिवेशन सुरुवात भएको दुई महिना...

नियति

आमा चिच्याउँदै सँगसँगै परसम्म कुद्नुभयो। सके मैले रुन बिर्सिएँ। खोलाछेउमा लगेर बालाई बिसाए। मेरो कपाल खौरिदिए। बलेको दियो बाको मुखमा राख्न के भनेका थिए, म अचानक चिच्याएँ, ‘नाइँनाइँ, बालाई पोल्छ!...

विपीको नियति चिन्तन

नियतिका सम्बन्धमा बिपीद्वारा व्यक्त केही भनाइका आधारमा के बुझ्न सकिन्छ भने नियति भन्ने कुरा जन्मनुपूर्व नै निर्धारित भएर आएको त्यस्तो सत्य हो, जसलाई मानिसले आफ्नो बुद्धि वा इच्छा अनुसार बदल्न सक्दैन। धर्म वा ईश्वरसँग प्रार्थना गरेर भाग्य परिवर्तन हुँदैन। ...

भ्रष्टाचार र अनियमितता नरोकिए अफगानी नियति भोग्नुपर्ने हुन सक्छः डा. लोहनी

काठमाडौं, भदौ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. अध्यक्ष प्रकाशचन्द्र लोहनीले अफगानिस्तानमा तालिबानी कब्जाबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार र अनियमितता रोक्न नसके अफगानी नियति भोग्नुपर्ने उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै डा. लोहनीले भने, “विश्व बैंकको सल्लाहकार हुँदा असरफ घानी नेपाल […]

अनिता विश्वकर्माको नियति र विदेशिएका नेपालीको प्रश्न

गोरखाकी अनिता विश्वकर्माका दुवै मिर्गौला फेल भए। उपचार गर्दागर्दै आफूसँग भएको सबै सकियो। थप स्रोत केही भएन। धेरै नेपालीको जस्तै अभावमा ईश्वर पुकार्नु उनको पनि नियति बन्यो। श्रीमान् भुवनसिंह विश्वकर्मा एक साधारण सवारी चालक हुन्। उनको कमाइले घर धान्नै गाह्रो छ। सास रहुञ्जेल आस तर बाँकी दवाइमूलो कसरी गर्ने? बिरामीलाई थोरै भए पनि पोषययुक्त खानेकुरा […]

नियत र नियति

पक्षमा बोलौँ विपक्ष रिसाउने विपक्षमा बोलौँ पक्ष रिसाउने सत्य बोलौँ दुवै रिसाउने आज, यही हो हाम्रो नियत र नियति।