काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जानुको विकल्प नभएको बताएका छन्। आफ्नो नेतृत्वको सरकार शुरु भएको तीन वर्ष पुरा भएको अवसरमा आज सिंहदरवारबाट सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन्।
आफूले सरकार सञ्चालन गरेको एक हजार ९३ दिन भएको उल्लेख गर्दै ओलीले आफ्नो सरकारले गठबन्धनको सरकारलेजस्तै नियति व्यहोरेको गुनासो…