दुर्घटनामा साइकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गएराति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको हो ।  मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही...

सम्बन्धित सामग्री

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

काठमाडौँ,१२ साउन । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर […]

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

झापा – पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले बुधबार साँझ साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको […]

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

काठमाडौं : पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१प२१२ नम्बरको टिपरले साइकलमा सवार…

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ ।

टाटा सुमाले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

काठमाडाैँ- सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित चतरा-पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका […]

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

सुनसरी : बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ। बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिएको हो।ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको छ।

मोरङमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१४ मा सोमबार बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । ना ६ ख १८३४ नम्बरको ट्याङ्करले साइकलमा हिडिरहेका विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानियाँलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका बानियाँको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

२२ वैशाख, सप्तरी । छिन्नमस्ता गाउँपालिका-१ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को१७प ८५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादवको बुधबार राति मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा […]

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो ।  गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार बेलुकी पौन

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । गौशालाबाट रामनगरतर्फ जादै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारको […]