ललितपुरमा बुद्धको मूर्ति चोरी

ललितपुरको गोदावरी नगरपालिका-३ टौखेल चोकस्थित मदन आश्रित प्रतीक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

लस एन्जलसमा १५ लाख डलरको बुद्धको मूर्ति चोरी

लस एन्जलसको बराकत ग्यालेरीबाट १५ लाख डलरको ठूलो कांस्य बुद्धको मूर्ति चोरी भएको छ। यो मूर्ति २ सय देखि ४ सय बर्ष पुरानो भएको जनाइएको छ । चोरले ग्यालरीको ड्राइभवेमा भाडाको भ्यानलाई राखेपछि चार फिट अग्लो, २५० पाउण्डको मूर्ति बिहान पौने ४ बजे चोरी भएको सुरक्षा फुटेजले देखाएको छ। लस एन्जलस बाहेक बराकतको लन्डन, हङकङ […]

चापागाउँबाट आठौं शताब्दीका दुई वटा बुद्धका मूर्ति चोरी

काठमाडौं । ललितपुरको चापागाउँमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको स्थानीयको भनाइ छ । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको उनीहरुले बताए । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन […]

बहुमूल्य मूर्ति चोरी गर्ने सात पक्राउ

बाँके प्रहरीले जिल्लाको राप्तिसोनारी गाउँपालिका –२ अगैयाबाट बहुमूल्य बुद्धको मूर्ति चोरी गरेका दुई जनालाई मुर्तिसहित प्रहरीले पक्राउ गरेको छ । ती दुई जनासहित अन्य चोरीका घट्नामा संलग्न सात जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी

३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको छ । ललितपुरको गोदावरी नगरपालिका ११ चिभालाछीमा रहेको चिभामा राखिएको मूर्ति बुधवार राती चोरी भएको वडा अध्यक्ष निल बहादुर देसारले बताउनुभयो ।

दलाइ लामाको भ्रमणअघि बुद्ध मूर्ति चोरी - BBC नेपाली

तिब्बती आध्यात्मिक नेता दलाइ लामाले भ्रमण शुरु गर्नुअघि अफ्रिकी मुलुक बोत्सवानामा रहेको करिब ५ सय किलो तौल भएको बुद्धको मूर्ति चोरी भएको छ।