यो गठबन्धनबाट मुलुकको हित हुँदैनः एमाले महासचिव

नेपालगञ्ज – एमाले महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि हुन नसक्ने बताएका छन्। प्रेस चौतारी, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको गठबन्धनबाट मुलुकको विकास हुन नसक्ने बताएका हुन्। महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औल्याए। उनले एमालेले मध्यपहाडी क्षेत्रमा गरेको समृद्धिका लागि […]

सम्बन्धित सामग्री

एमाले महासचिव माओवादीबाट र माओवादी महासचिव एमालेबाट पराजित

काठमाण्डाै – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । पोख्रेललाई माओवादी नेतृ रेखा शर्माले र गुरुङलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभएको हो ।  दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ। यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा व...

एमाले महासचिव पोखरेलद्वारा मतदान

काठमाण्डाै - एमाले महासचिव शंकर पोखरेलले दाङ तुलसीपुरको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँ प्रतिनिधि सभा दाङ-२ का उमेदवार समेत हुनुहुन्छ ।

एमाले महासचिव पोखरेल दाङ–२ बाट सर्वसम्मत सिफारिस

दाङ – एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन्। दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए। अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर […]

एमाले महासचिव पाेखरेलले गरे दाङबाट मतदान

दाङ : एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका हुन्। दाङमा विहान ७ बजेदेखि  निर्वाचन भएको छ।  जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाताले मतदान गर्नेछन्।

एमाले महासचिव भन्छन्, एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाएका उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताए […] The post एमाले महासचिव भन्छन्, एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकार चुनावदेखि भाग्न खोजेको छ : एमाले महासचिव पोखरेल

२३ फागुन, विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे । अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए । नेपालमा […]

एमाले महासचिव पोखरेलको नयाँ प्रस्ताव : नेपाललाई दुईदलीय प्रणालीमा लैजाऔँ

एमाले महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुईदलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झै–झगडा खेप्ने सामथ्र्य नरहेको...

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव

११ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए । ‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले […]