सेती नदीमा नुहाउने क्रममा सशस्त्रका जवान बेपत्ता

बझाङ – सेती नदीमा नुहाउने क्रममा बगेर सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । बिहीबार दिउसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताउनुभयो ।  बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ल...

सम्बन्धित सामग्री

सर्लाहीमा गोली चल्यो, सशस्त्रका जवान घाइते

सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन्। काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए ।  साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा

म्यादी प्रहरी माया लुहार हत्या आरोपित सशस्त्रका जवान पक्राउ

बैतडीकी २१ वर्षीया किशोरी माया लुहारको हत्याका आरोपित भरतराम कोली पक्राउ परेका छन् । आइतबार बिहान सशस्त्र प्रहरी जवान कोली पक्राउ परेका प्रहरीले जनाएको छ । बिहान सवा १० बजेतिर पक्राउ परेका...

को हुन बैतडीमा घाँटी रेटी हत्या गरिएकी मायाको मोबाइल खोस्ने सशस्त्रका जवान ?

बैतडी, मंसिर १५ । बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी माया लुहार म्यादी प्रहरी भएको खुलेको छ। पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया लुहार भर्खरै सम्पन्न भएको निर्वाचनमा म्यादी प्रहरी भएकी थिइन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन्। मंगलबार घरबाट कपडा सिलाउन भनी […]

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ […]

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ […]

धनगढीमा डेढ किलाे चरेससहित सशस्त्रका जवान पक्राउ

धनगढी – डेढ किलो चरेससहित  सशस्त्र जवान पक्राउ परेका छन्। प्रदेश राजधानी धनगढीबाट बझाङको दुर्गाथली गाउँपालिका–४ घर भएका गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार कैलालीको बनबेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका […]

डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ

काठमाडौ । कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी छन् ।  उनी कैलालीमै कार्यरत थिए ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जहाँ जोखिम, त्यहीं खेलाँची

कैलाली, बैशाख ४ । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर सबै कुरा अस्तव्यस्त थियो। प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त थिए। नाकामै सयौं ई–रिक्सा पार्किङ गरिएका थिए। ती रिक्साका चालक भारतीय सीमाभित्रै पसेर यात्रुका झोला […]