सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेशपत्र बनाएको अभियोगमा सशस्त्रका जवान पक्राउ

सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेश पत्र बनाएको अभियोगमा वीरेन्द्रनगरबाट सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख गुराँस गाउँपालिका–४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत वर्ष ३० का सशस्त्र प्रहरी जवान भक्त बहादुर शाही छन् ।उनी सोमबार दिउँसो दुई बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–७ स्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले गत साउन ११ गते दिएको