आयरल्याण्ड वोल्भ्ससँग नेपाल एको लगातार तेस्रो हार

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा प्रज्ती गरेको छ। एक दिवसीय सिरिज

सम्बन्धित सामग्री

एसियाडको महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

१५ असोज, हान्झाउ । नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९ औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो  । दुबै खेलमा पराजित भएपछि नेपाल समूह […]

चाइनिज ताइपेईंसँग पनि नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – एफसी महिला यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।शनिबार भएको खेलमा चाइनिज ताइपेईंसँग ५–० को भारी अन्तरले पराजित हुँदै छनोटमा नेपाल लगातार तेस्रो हार बेहोरेको हो । यसअघि नेपालले चीन र घरेलु टोली म्यानमारसँग समान ५–० कै हार बेहोरेको थियो । लगातार तेस्रो हारसँगै नेपाल छनोटको समूह […] The post चाइनिज ताइपेईंसँग पनि नेपालको हार first appeared on Hamro Khelkud.

नेपाल पुलिस क्लबको तेस्रो हार, लिगमा अझै अंकविहीन

नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणसम्ममा पनि अंकविहीन भएको छ । लगातार तेस्रो हार व्यहोरेपछि विभागीय टिम नेपाल पुलिस अंकविहीन भएको हो । ललितपुरस्थित च्यासल मैदानमा आज...

नेपाल टी–२० लिगः लुम्बिनीको पहिलो हार

लगातार पाँचौँ खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टार्सले नेपाल टी–२० क्रिकेट लिगमा पहिलो हार ब्यहोरेको छ ।

पोखराको लगातार पाँचौं हार

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार पाँचौ हार व्यहोरेको छ । लगातार पाँचौ हार व्यहोर्ने क्रममा बिहीबार पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो । जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका लागि रोहित पौडेलले अविजित ७१, गौरान्सु […]

नेपाल टी-२० : जनकपुरको विजयी सुरुवात, पोखराको लगातार दोस्रो हार

१० पुस, काठमाडौं । जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै नेपाल टी२० लिगमा विजयी सुरुवात गरेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा पोखरा टिम काठमाडौं नाइट्ससँग पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबारको दोस्रो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.४ […]

बंगबन्धु एसियन यू–२३ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

काठमाण्डाै – २३ वर्षमुनिको बंगबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आज ढाकामा भएको खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो । पहिलो सेट किर्गिस्तानले २५–१६ स्काेरले जितेको थियो । दोस्रो सेटमा नेपालले २५–२३ को स्काेरले जित्यो । तेस्रो सेटमा किर्गिस्तानले २५–१७ ले चौंथो सेट नेपालले २५–१९ स्काेरले जित्यो । अन्तिम तथा पाँचौं सेट किर्गिस्तानले १५–६ ले जित्दै खेल आफ्नो पक्षमा ...

काभा यू२३ भलिबलमा नेपालको लगातार दोस्रो हार

काठमाडाैं (हाम्राे खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पनि ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोर्न पुगेको हो । यसअघि नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग ३–० कै सोझो सेटमा हार बेहोरेको थियो । बंगलादेशको ढाका मिरपुरस्थित […]

कतारसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाली युथ टोलीले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा […]

नेपालको दोस्रो हार

एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले सुरुवाती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो ।पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो । यसअघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।  छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह &lsq