चाइनिज ताइपेईंसँग पनि नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – एफसी महिला यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।शनिबार भएको खेलमा चाइनिज ताइपेईंसँग ५–० को भारी अन्तरले पराजित हुँदै छनोटमा नेपाल लगातार तेस्रो हार बेहोरेको हो । यसअघि नेपालले चीन र घरेलु टोली म्यानमारसँग समान ५–० कै हार बेहोरेको थियो । लगातार तेस्रो हारसँगै नेपाल छनोटको समूह […] The post चाइनिज ताइपेईंसँग पनि नेपालको हार first appeared on Hamro Khelkud.