काठमाडौं : यतिबेला नेपाली राजनीतिमा 'फ्लोर क्रस' शब्द चर्चित भएको छ। कर्णाली प्रदेशमा भएको 'फ्लोर क्रस' ले त केन्द्रीय सरकारलाई नै अप्ठ्यारोमा पार्ने बाटो खोलिदिएको छ।सत्ताधारी कम्युनिष्ट पार्टी र घटकबीच केन्द्रमा निम्तिएको तिक्तता र विभाजन हुँदै निषेधसम्मको गतिविधि यसबीच प्रदेशसम्म विस्तार भयो। यसै क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्ची धरासायी बन्ने अवस्था आयो। उनले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने भयो।गत शुक्रबार प्रदेश सभाका ३७ सांस