माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अहिले बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बसेको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले...

सम्बन्धित सामग्री

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बिहानै पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल जारी छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न भन्दै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक बसेको हो । बैठकमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउने विषयमा छलफल भइरहेको नेताहरु बताएका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मङ्गलबार) पनि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।