माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।  

सम्बन्धित सामग्री

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ - सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने माओवादी केन्...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ - सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने माओवादी केन्...

मन्त्री छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, को-को बन्दै छन् मन्त्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्नेबारे टुंगो लागेको छैन। तर, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा…

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,३ पुष । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ । आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ । आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो । माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित छ […]

आज पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा छलफल हुँदै

काठमाडौं, मंसिर १८ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने तय भएको बैठकमा सम्मपन्न आम निर्वाचनको समीक्षाका साथै नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ । यसअघि शनिबार पनि पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको थियो । शनिबार बसेको पदाधिकारी बैठकले माओवादी जता पनि […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तयारी भएको छ । सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।