नेपाली रुपैयाँ झनै कमजोर, डलरको मूल्य १३१ रुपैयाँ नाघ्यो

१३ असोज, काठमाडौं । नेपाली मुद्रा थप कमजोर बनेको छ । पछिल्लो केही दिन यता डलरको मूल्यले एक पनि अर्को नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । गत […]

सम्बन्धित सामग्री

नेपाली मुद्रा लगातार कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

६ मंसिर काठमाडौं । अमेरीकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्राको स्थिर विनियम दर र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो । बुधबार १ अमेरीकी डलरको बिक्री मूल्यमा १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएकोमा […]

१ डलरको मूल्य १३३ रुपैया १४ पैसा पुग्यो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

काठमाडौं : अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार १ डलरको नेपाली मूल्य १३३ रूपैयाँ १४ पैसा पुगेको छ। नेपाली रुपैयाँ बिहीबार अहिलेसम्मकै कमजोर भएको हो। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई…

आकाशिंदै डलरको मूल्य, बिक्रीदर १३३ रुपैयाँ नाघ्यो

३ कात्तिक, काठमाडौं । नेपाली मुद्रा थप कमजोर बन्दै गएको छ । करिब एक महिना अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ -फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ […]

कमजोर बन्दै नेपाली रुपैयाँ: अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । […]

हालसम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ

११ असोज, काठमाडौं । डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर […]

झनै कमजोर बन्यो नेपाली रुपैयाँ, डलरको मूल्य १३० रुपैयाँ नजिक

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितिमा आइपुगेको हो । राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै १ डलरको बिक्री दर १२९.८९ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, आज डलरको खरिद दर १२९.२९ रुपैयाँ कायम छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।हिजो शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९.६८ रुपैयाँ कायम थियो । खासगरी, अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारू) कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । नेपाल

नेपाली रुपैयाँ इतिहासमै सबभन्दा कमजोर

नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासमै सबभन्दा कमजोर बनेको छ । नेपाली रुपियाँको अवमूल्यन हुने क्रममा अमेरिकी डलरको मूल्य बुधबार १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यसले गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ । बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको विनिमय दर १२५.२२ रुपियाँ (बिक्री दर) तोकेको थियो । यसअघि …

नेपाली मुद्रा इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

३१ जेठ, काठमाडौं । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । […]

२२ दिनमा २ रुपैयाँले घट्यो अमेरिकी डलरको मूल्य

अमेरिकी डलरको नेपाली रुपैयाँ बलियो बन्न थालेको छ । कात्तिक २ गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलर त्यसयताको २२ दिनमा २.९ रुपैयाँले घटेको हो । कात्तिक २ गते एक अमेरिकी डलरको सटही दर अहिलेसम्मकै उच्च १२०.८५ रुपैयाँ पुगेको थियो । २२ दिनपछि आज कात्तिक २४ गते घटेर ११८.७६ रुपैयाँमा आइपुगेको राष्ट्र बैंकले बताएको छ ।खासगरी, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) बलियो बन्दा नेपाली रुपैयाँ समेत बलियो बनेको हो । कोभिड–१९ को महामारीका कारण धरासायी बनेको भारतको अर्थतन्त्र सुधारिन थाले