काठमाडौं : अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार १ डलरको नेपाली मूल्य १३३ रूपैयाँ १४ पैसा पुगेको छ। नेपाली रुपैयाँ बिहीबार अहिलेसम्मकै कमजोर भएको हो।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई…