रुपन्देही ३ : गृहमन्त्री खाँणलाई भारी पर्न सक्छन् दीपक बोहरा

२३ असोज, बुटवल । २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा […]

सम्बन्धित सामग्री

रुपन्देही–३ बाट दीपक बोहरा निर्वाचित, हारे गृहमन्त्री खाँण

१० मंसिर, रुपन्देही । रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा विजयी

काठमाडौं। प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा विजयी भएका छन् । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । बोहरा २६ सय ४२ […]

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

बुटवल : बहालवाला गृहमन्त्री बालकृष्ण खाणको संसदमा इन्ट्री हुने बाटो बन्द भएको छ। रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा विजयी भएसँगै कांग्रेस नेता खाणको संसद् यात्रा टुंगिएको हो। खाणलाई बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३६ हजार ६४८ मत…

रुपन्देही-३ मा गृहमन्त्री खाणको अग्रता कायमै

७ मंसिर, काठमाडौँ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले मतगणनामा अग्रता कायम राखेका छन् । रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार […]

रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

रुपन्देही ।  रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् । ९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् ।  रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना […]

रुपन्देही-३ का उम्मेदवार दीपक बोहराको स्वास्थ्य समस्या के हो ?

२८ कात्तिक, काठमाडौं । चुनाव प्रचारमा रहेका नेता र उम्मेदवारहरुले चर्को स्वरमा भाषण गरिरहँदा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा भने ‘भ्वाइस रेस्ट’मा छन् । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्था हुन् । हाल चिकित्सकको सल्लाह अनुसार नै उनी ‘स्पीच थेरापी’ गरिरहेका छन् । उनका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन […]

‘दीपक बोहरा साझा उम्मेदवार- पहिले कांग्रेसले, यसपल्ट एमालेले उठायो’ (भिडियो)

२० कात्तिक, फर्साटिकर (रुपन्देही) । रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा रहेका राप्रपा नेता दीपक बोहरा हिजोआज बोल्दैनन् । उनको आँखामा पनि समस्या देखिएको छ । लङ कोभिड यसको कारक हो । उनका सहयोगीका अनुसार १५ मंसिरसम्म बोहराले  बोल्न मिल्दैन । त्यसैले उनका प्रचार सहयोगीका रुपमा पूर्वगृहमन्त्री निरञ्जन थापा सहभागी छन् […]

रुपन्देही–३ मा एमाले–राप्रपा–जसपाको १३० बुँदे प्रतिवद्धता

१८ कात्तिक, रुपन्देही । रुपन्देही–३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले १३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा र प्रदेशसभामा जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन् । प्रतितवद्धता पत्रमा बेलहिया नाकालाई व्यवस्थित गर्न एकीकृत भन्सार जाँच […]

एमाले-जसपा गठबन्धनबाट रुपन्देही-३ मा राप्रपाका दीपक बोहरा उम्मेदवार

रुपन्देही क्षेत्र नं ३ बाट राप्रपा बरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र जसपासँगको सर्मथनमा बोहोराले उमेदवारी दर्ता गराएका हुन्। रुपन्देही क्षेत्रनं ३ को क बाट प्रदेश...