‘लू’को सूटिंग मंसिरबाट हुने

काठमाडौं, ७ असार । क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिर बाट हुने भएको छ । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्सले केहि समय अघि लिएको थियो। हालै मात्र संगीत निर्देशकका रूपमा क्यारो फिल्म्सले कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको छ । लू चलचित्र का निर्माता निशा खरेल […]

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्गका ४० स्थानमा एमालेको सभा र अन्तर्क्रिया

एमालेले आगामी १४ मंसिरबाट गर्ने मध्यपहाडी लोकमार्ग यात्रा अभियानमा ४० स्थानमा कोणसभा, अन्तत्र्रिmया र स्थानीयसँग भेटघाट कार्यक्रम राखेको छ । अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तलन गरेर सुरु गर्ने अभियान...

नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब ९ मंसिरबाट

काठमाडौं । कोरोनाको कारण बिगत चार वर्ष देखि हुन नसकेको नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब अब हुने भएको छ । आयोजक संस्था मण्डला थिएटरले सोमबार पत्रकार भेटघाट आयोजना गर्दै सो महोत्सब’bout जानकारी गराएको हो । दुई वर्षको अन्तरालमा हुने यो महोत्सबको तयारीमा आफुहरु जुटेको आयोजक पक्षले जनाएको छ । दोश्रो संस्करणको यो महोत्सब ९ मंसिरबाट १७ […] The post नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब ९ मंसिरबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘लू’ को सुटिङ मंसिरबाट

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ मा आधारित चलचित्र निर्माण हुने भएको छ । चलचित्र ‘लू’ को निर्माण क्यारो फिल्म्सले गर्ने भएको हो । उक्त चलचित्रको सुटिङ आगामी मंसिरबाट हुने भएको छ । फिल्म्सले चलचित्रका लागि हालै मात्र संगीत निर्देशकमा कालीप्रसाद बास्कोटालाई आवद्ध गराएको छ । चलचित्र ‘लू’ का निर्माता निशा खरेल र […]

२३ मंसिरबाट नेपाल आइडल सुरु

चर्चित रियालिटी सो नेपाल आइडलको चौंथो सिजन २३ मंसिरबाट प्रसारणमा आउँने भएको छ । शोका होस्ट आसिफ शाहले सामाजिक सञ्जालमार्फत शो प्रसारण मिति सार्वजनिक गरेका हुन् ।राती ८ः ३० बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेल हुन् । करिब ४ महिना चल्ने आइडलको चौंथो सिजनका लागि सय प्रतिस्पर्धी छानिएका थिए भने गाला राउन्डसम्म पुग्दा १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।शोमा यसपटक भर्सनटायल संगीतकार शम्भुजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान निर्णायकको रुपमा छन् । यस अगाडिका स

२८ मंसिरदेखि ई-पासपोर्ट अनिवार्य, एमआरपी बन्द गर्दै विभाग

काठमाडौं : राहदानी विभागले २८ मंसिरबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गरी ई-पासपोर्ट अनिवार्य गर्ने भएको छ। विभागको कार्यालय नारायणहिटीबाट वितरण गरिरहेको एम आरपी टोकन १५ मंसिरबाट बन्द  गरेको राहदानी विभागले जनाएको छ। विभागले १ मंसिरबाट औपचारिक रूपमा ई-पासपोर्ट वितरण थालेको थियो। ई-पासपोर्ट जारी गरे पनि विभागले एमआरपी बन्द गरेको थिएन। एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिहेको थियो

१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वोच्च अदालतको तयारी

सर्वोच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ ।  गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागू  गर्ने निर्णय गर्ने तयारी गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसिएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधी

मंसिरबाट कोरिया रोजगारी  खुलाउने तयारी

काठमाडौं : विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ। कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई  खुला गर्ने भएको हो।विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले यसअघि नेपालबाट कोरियामा रोजगारी गरेर फर्किएका कमिटेड कामदारलाई लिएको थियो।हाल इपिएस प्रणालीअन्तर्गत भाषा परीक्षा पा

चलचित्र ‘सिल्ली फो’को छायाँकन मंसिरबाट हुने

नेपाली चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ ।  रुद्राक्ष फिल्मस् प्रा.लि.को ब्यानरमा ‘सिल्ली फो’ बन्ने भएको हो ।  रुद्र खनालको प्रस्तुतिमा बन्ने चलचित्रको लेखक तथा निर्देशक राजबहादुर साने हुन् । यसको निर्माता मनोज डि.के. हुन् भने सहनिर्माता विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् ।  चलचित्रमा कलाकारहरू केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापालगायतको अभिनय रहने नियन्त्रक सुनिल सिग्देलले जानकारी दिए । चलचित्र मंसिर महिनाबाट छायाँकन हुने उनको भनाइ छ ।

लाइसेन्सको नयाँ व्यवस्था मंसिरबाट

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ मंसिर दोस्रो साताबाट लागू गर्ने भएको छ । संशोधित कार्यविधिअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई विभागले १ महिनापछि लागू गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।विभागले निर्देशिका लागू गर्नका लागि यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६० को […]

मनकामना मन्दिर २८ मंसिरबाट खुला गरिने

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आगामी २८ मंसिरबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । कोभिड–१९