चलचित्र ‘लू’ को सुटिङ मंसिरबाट

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ मा आधारित चलचित्र निर्माण हुने भएको छ । चलचित्र ‘लू’ को निर्माण क्यारो फिल्म्सले गर्ने भएको हो । उक्त चलचित्रको सुटिङ आगामी मंसिरबाट हुने भएको छ । फिल्म्सले चलचित्रका लागि हालै मात्र संगीत निर्देशकमा कालीप्रसाद बास्कोटालाई आवद्ध गराएको छ । चलचित्र ‘लू’ का निर्माता निशा खरेल र […]