प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी, टोटनहम वाटफोर्डसँग पराजित :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा लण्डन क्लब आर्सनल र म्यानचेष्टर युनाइटेड विजयी भएका छन् भने टोटनहम हट्सपरले पहिलो हार बेहोरेको छ। आर्सनलले कार्डिफ सिटीलाई ३-२ ले पराजित गरेको छ। आर्सनललाई सिजनको दोस्रो जित दिलाउन स्कोदार्न मुस्ताफी, पिएरे एमिक औवामेयाङ र एलेक्जान्डर लाकाजाटेले एक-एक गोल गरे। कार्डिफका लागि भिक्टर

सम्बन्धित सामग्री

गोलकिपर ओनाना म्यानचेष्टर युनाइटेड जाने पक्का

काठमाडौं । प्रिमियर लिग क्लब आन्द्रे ओनानाले इन्टर मिलानबाट गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने पक्का भएको छ । युनाइटेडले २७ वर्षीय गोलकिपर ओनानालाई अनुबन्ध गर्नका लागि इन्टरसँग सहमति जनाएको बीबीसीले जनाएको छ । ओल्ड ट्राफोर्ड क्लबले क्यामरुनी गोलकिपरका लागि ५५ मिलयन युरो तिर्ने सहमति गरेको छ । युनाइटेडले ओनाना प्रि सिजनका लागि अमेरिका भ्रमणमा समावेश […]

अन्तत: रोनाल्डोले युनाइटेड छाडे, सम्झौता रद्द

६ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तत: प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ । पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने उनको व्यहारले […]

युनाइटेडमा संघर्ष गर्दै रोनाल्डो

३० साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको लागि अहिले खराब समय चलिरहेको छ । गत सिजन उनी इटालियन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए । तर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले क्लब छोड्न चाहे । त्यसको कारण अन्य क्लबबाट च्याम्पियन्स लिग खेल्नु नै थियो । तर रोनाल्डो चाहेजस्तो कुनै क्लबबाट राम्रो […]

टेन हागले रोनाल्डोलाई सुरुमै किन खेलाएनन् ?

२३ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेड प्रिमियर लिग सिजनको पहिलो खेलमै घरेलु मैदानमा ब्राइटनसँग २-१ ले पराजित भयो । प्रशिक्षक एरिक टेन हागको प्रिमियर लिग डेब्यु पनि सुखद रहेन । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले पनि युनाइटेडको उद्धार गर्न सकेनन् । प्रि सिजनमा जम्मा एक खेल खेलेका रोनाल्डोलाई टेन हागले पहिलो रोजाईँमा खेलाएनन् । बरु टेन […]

इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति  भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १-० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लण्डन क्लबहरु चेल्सी, आर्सनल र […]

म्यानचेष्टर युनाइटेड फर्किन सहमत भए रोनाल्डो

११ भदौ, काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए । युनाइटेडका लागि […]

भरान युनाइटेड जाने पक्का, रियलसँग भयो सहमति

काठमाडौं । डिफेन्डर राफेल भरान प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड जाने पक्का भएको छ । म्यानचेष्टर युनाइटेडले फ्रान्सेली डिफेण्डर भरान अनुबन्ध गर्ने विषयमा स्पानिस क्लब रियल मड्रिडसँग सहमति भएको विज्ञप्तिमार्फत जनाएको छ । युनाइटेडले अब विश्वकप विजेता भरानको स्वास्थय परीक्षण हुन बाँकी रहेको खेलाडीको व्यक्तिगत विषयको बारेमा निर्णय हुन बाँकी रहेको जनाएको छ । २८ […]

म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

२० वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको लिभरपुलबीचको खेल स्थगित गरिएको छ । युनाइटेड र लिभरपुलबीचको आइतबार ओल्ड ट्राफोर्डमा हुने तय थियो । तर युनाइटेडका समर्थकहरु खेलअघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ । ओल्डट्राफोर्डमा सुरक्षाको नियम तोडेपछि पुलिस, दुवै […]

फुलह्यामलाई हराउँदै शीर्ष स्थानमा उक्लियो म्यानचेष्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत फुलह्यामविरुद्ध म्यानचेष्टर युनाइटेड २-१ गोल अन्तरले विजयी भएको छ । गएराति भएको सो खेलमा जीत हासिल गरेसँगै म्यानचेष्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।