लुम्बिनी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ । असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, एक विधेयक फिर्ता हुने

रूपन्देही। लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ ।  शनिबार दिउँसो १ बजे बस्नेगरी सो बैठक आह्वान प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।  गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो ।  प्रदेशसभा सचिवालयका ...

लुम्बिनी प्रदेसभा बैठक बस्दै

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक पनि बस्दैछ। बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए। बैठकमा माओवादी केन्द्रले प्रदेश सांसदहरुलाई कारबाही गरेको जानकारी गराउने तयारी गरेको छ। माओवादी केन्द्रले लुम्बिनी प्रदेश सांसद दधीराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको छ। केन्द्रले दुई सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ। दुवै जना एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको हो। न्यौपाने रुपन्देह