काठमाडौं महानगरमा ५ विभागीय प्रमुख हेरफेर

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा ५ विभागीय प्रमुखहरु हेरफेर भएका छन् । महानगरका अनुसार महानगरको सामाजिक विकास विभागका दीपक अधिकारी प्रशासन विभागमा आएका छन् भने वित्त विभागका यादव घिमिरे आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् । विभागकै गोपाल पोखरेललाई सामाजिक विकास विभागमा, नुरनिधि न्यौपाने मेयरको सचिवालय तथा विभागीय प्रमुखमा र सहायक प्रवक्ता रहेका प्रशासन […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा प्रत्येक दिन पौने १० बजे विभागीय प्रमुख बैठक

७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हरेक दिन विहान ९ः४५ बजे विभागीय प्रमुखहरूसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन् । विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, …

काठमाडौं महानगरमा ५ विभागीय प्रमुख हेरफेर

२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकामा ५ जना विभागीय प्रमुखहरुको हेरफेर भएको छ । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीकाअनुसार राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी खरिद इकाइमा सरुवा भएका छन् भने खरिदका ध्रुव काफ्ले राजस्व विभागमा गएका छन् । यस्तै कृषि तथा वातावरण विभागकी उपनिर्देशक सरिता राई प्रशासन विभागमा सरुवा भएकी छिन् भने उनको ठाउँमा विपद् […]