मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार: कोदो र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ

कुश्मा। आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले

सम्बन्धित सामग्री

धान र कोदो उत्पादन बढ्यो

म्याग्दी, १८ मङ्सिर । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख […]

पहिरोले तीन गाउँको ९० रोपनी धान खेतीमा क्षति

सिमकोट – सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाएको धान तथा कोदो खेतीमा क्षति पुगेको छ। गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइँ सकेर गोडमेल गर्ने तयारी भएको धान र गोडमेल गरेको कोदो खेतीमा क्षति पुगेको हो। सर्केगार्ड गाउँपालिका–२ का कालीबहादुर महताराले ३० रोपनी रोपाइँ सकेर गोडमेल गर्ने समय भएको धान खेतमा […]

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जङ्गलको ओसले पनि धान र कोदोको उत्पादन घट्नु

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

म्याग्दी– म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो ।  धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण […]

म्याग्दीमा घट्यो धान र कोदोकाे उत्पादन

म्याग्दी – म्याग्दीमा यसवर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ। गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो। धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो […]

धानपछि किसानलाई कोदो रोप्ने चटारो [तस्विरहरु]

हेटौंडा उपमहानगरपालिका १४ का किसानलाई अहिले कोदो रोप्न भ्याइनभ्याइ छ। धान रोपिसकेका किसानलाई साउन सुरु भएदेखि कोदो रोप्ने चटारोमा छन्। गाउँका अधिकांश किसान पर्म र ज्याला गरेर कोदो रोपिरहेका छन्। किसानहरु आफ्नोमा कोदो रोपेर सकाएपछि पर्म तिर्नका लागि अरुको मेलासमेत जाने गरेका छन्। गाउँमा काम गर्ने मानिस कम हुँदा सवै मिलेर…

डोटीका किसानलाई कोदो रोप्ने चटारो

काठमाडौँ,१५ साउन । पछिल्लो केही दिन यतादेखि डोटीमा कोदो रोप्न सुरु गरिएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका यहाँका किसानलाई अहिले कोदो रोप्न भ्याइँनभ्याइ छ । यहाँका पानी नलाग्ने तथा पाखो जमिनमा अहिले किसानले कोदो रोप्न सुरु गर्न थालेपछि गाउँघरका पाखो जमिन हरियाली हुन थालेका छन् । कृषि ज्ञानकेन्द्रका अनुसार अहिलेसम्म जिल्लाका ४५ प्रतिशत […]

दुःखको भरपर्दो साथी कोदो

हाम्रो देशमा धान, गहुँ, मकै, कोदो, फापरलाई मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको छ । राष्ट्रिय परिवेशमा चौथो नम्बरमा रहेको खाद्यान्न बाली कोदो उच्च पहाडी भूभागहरुमा मकै पछिको दोस्रो बाली हो । मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा कोदो लगभग पहिलो बालीमा पर्न आउने अवस्था छ । ओख्ले, डल्ले, काब्रे, चम्रे, […]

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

लमजुङमा कोदो रोप्न सुरु भएको छ ।  धान रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर  नै किसानले कोदो रोप्न थालेका छन् । जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपि सकिएको जिल्लामा समयमै पानी प

खेतबारीमा धान र कोदो लहलह (फोटो फिचर)

हेटौंडा :कोदो फुल्यो बारीमा बरीलै...धानको बाला झुल्यो खेतैमा । नेपालीको महान् पर्व बडादशैँ आएको सङ्केत खेतमा झुलेका धान र बारीमा फुलेका कोदोका बालाले महसुस गराउँछन्। पछिल्लो समय कोदो लोप हुँदै गए पनि हेटौंडा-१२ पदमपोखरीका केही स्थानमा यति वेला धान र कोदोका बाला झुलेका छन्। कोदोका बाला फुल्दै छन् भने धानका बाला पाकेर झुल्न थालिसकेका छन्। तिहारमा फुल्ने सयपत्री र मखमली फूल भने यो वर्ष दशैँमा फूलेका छन्।