फेरि सुरु हुने भयो करण जोहरको ‘कफी विथ करण’

मुम्बई । फिल्म निर्माता करण जोहरले आफ्नो टक शो ‘कफी विथ करण’ को ७ औं सिजनको सेटबाट आफ्ना तस्बिरहरू सेयर गरेका छन् । जोहरले ‘कफी विथ करण’ सिजन ७ को सेटका तस्बिरहरू सेयर गर्दै फ्यानहरूलाई पहिलो अतिथि को हुनेछ ? भनेर प्रश्न राखेका छन् । तस्बिरहरू साझा गर्दै करणले स्टाटसमा, ‘कफी विथ करणको सिजन ७ […]

सम्बन्धित सामग्री

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नयाँ सिजन सुरु हुँदै, पाहुनाको चर्चा

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नयाँ सिजन छिट्टै नै सुरु हुन लागेको छ । करण जोहर यस शोका लागि निकै मेहनतका साथ तयारी गरिरहेका छन् । यस पटकको शोमा आउन लागेका पाहुनाहरुको पनि यति बेला चर्चा हुन लागेको छ । शोमा यस पटक स्टार किडहरुलाई पनि बोलाउने कुराको निकै चर्चा भइरहेको छ । शाहरुख खानकी छोरी स...