करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नयाँ सिजन सुरु हुँदै, पाहुनाको चर्चा

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नयाँ सिजन छिट्टै नै सुरु हुन लागेको छ । करण जोहर यस शोका लागि निकै मेहनतका साथ तयारी गरिरहेका छन् । यस पटकको शोमा आउन लागेका पाहुनाहरुको पनि यति बेला चर्चा हुन लागेको छ । शोमा यस पटक स्टार किडहरुलाई पनि बोलाउने कुराको निकै चर्चा भइरहेको छ । शाहरुख खानकी छोरी स...