कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलोपटक सञ्चालन गर्‍यो परीक्षा

कर्णाली । मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।  प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित...

सम्बन्धित सामग्री

लोक सेवाको उत्तरपुस्तिकामा मोवाइल नम्बर लेख्नेलाई २ वर्ष परीक्षा दिन रोक

१९  साउन, कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ । आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४-५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी […]

ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाशन

कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ ।आयोगका सचिव भूपेन्द्र थापाले पहिलोपटक ओएमआर प्रविधिबाट आयोगले यही जेठ १८ गते बुधबार लिखित नतिजा प्रकाशन गरेको राससलाई जानकारी दिए। उनका अनुसार आयोगले गत वैशाख १० गते विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको प्रथम चरणको परीक्षा लिएको थियो ।