काठमाडौं । सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिराहाबाट भैसी लोड गरी काठमाडौं आउँदै गरेको वाग्मती...