पुटिन र सी जिनपिङबीच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएकाे छ। उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हाे। भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। युक्रेनमा भएको आक्रमणपछि यी दुईबीचको यो पहिलो भेट हो। पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् भने  जिनपिङले चीन […]

सम्बन्धित सामग्री

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता

३ जेठ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक …

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ । साेही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिनुभएको हाे । रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। युक्रेनमा भएको […]

उज्वेकिस्तानमा सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ ।  रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।डेनिसोभका अनुसार आगामी साता सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनम भाग लिन जाँदा दुई नेताको भेट हुनेछ ।  सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा हुने पुटिन र सीको भेट युक्रेनमा रुसी आक्रमण शुरु भएपछिको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।साथै सीको उज्बेकिस

युक्रेन तनाव : रुसलाई चीनको समर्थन,निशानामा नाटो-अमेरिका

युक्रेनसँग जारी तनावका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  शुक्रबार (आज) भेटवार्ता गरेका छन् । युक्रेनसँग जारी तनावको मुद्दा चर्किरहेको बेला पुटिन शीतकालीन ओलम्पिकमा सहभागी हुन बेइजिङ पुगेका छन् । बेइजिङ भ्रमणका क्रममा पुटिनले चीनसँगको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका थिए। चीन र रुस यस्तो समयमा नजिक आउँदैछन् जब दुवै अमेरिका र […]

चीन र रसियाका राष्ट्रपतिबीच दुई वर्षपछि पहिलो पटक भेटवार्ता हुँदै

चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरूसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो । कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो । पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअ