सी र पुटिनबीच बेइजिङमा भेटवार्ता : युक्रेन संकटमा साथ दिएकोमा चीनलाई रुसको धन्यवाद

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अपरान्ह बेइजिङमा भेटवार्ता भएको छ । बेइजिङ ओलम्पिकको उद्घाटन सुरु हुनु केही घण्टाअघि दुई नेताबीच भेटवार्ता भएको हो । पश्चिमा मुलुकसँग मस्कोको सम्बन्धलाई लिएर तनाव चुलिएको बेला ओलम्पिकको लागि बेइजिङ आएका पुटिन र राष्ट्रपति सीको भेटवार्ता भएको हो । शुक्रबारदेखि सुरु भएको भ्रमणको […]

सम्बन्धित सामग्री

संकटमा सत्ता गठबन्धन, रोकियो परराष्ट्रमन्त्रीको भ्रमण

२० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनसँगै विपक्षी नेताहरुसँग भेटवार्ता गरेका छन् । आइतबार विहानै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । साँझ पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग […]

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

१० पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे ओली र लिङ्देनबीच छलफल भएको हो । सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रणनीति वार्ता अघि बढाएका छन् । उनले रास्वपा र माओवादी अध्यक्ष […]

अर्थमन्त्री-अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले नेपाललाई संकटका बेला अमेरिकाले गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएका छन् । ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति […]

पोल्याण्ड जाँदै बाइडेन, के युक्रेन पनि पुग्छन्?

अमेरिकी राष्ट्रपति जो बाइडेन आउँदो शुक्रबार पोल्याण्ड जाने भएका छन्। सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारसँगको बैठकका लागि बाइडेन पोल्याण्ड जाने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। पोल्याण्डमा रहँदा उनले त्यहाँका राष्ट्रपति आन्द्रजे दुदासँग वार्सामा भेटवार्ता गर्ने छन्। सो भेटमा युक्रेन युद्धका कारण उत्पन्न संकटमा मानवीय सहायताका सम्बन्धमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]

सभामुखलाई भेट्न लैनचौर पुगे प्रचण्ड

सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।  भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो । प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस

युक्रेन संकटमा रुसलाई चीनको साथ

विन्टर ओलम्पिकका लागि बेइजिङ पुगेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चीनका राष्ट्रपछि सी जिनपिङ सँग भेटवार्ता गरेका छन् । भेटघाट पछि चीन पनि पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा रुसको साथमा उभिएको छ । युक्रेन संकटका बीच भएको यो भेटघाटपछि दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा पश्चिमा राष्ट्रहरूलाई स्पष्ट सन्देश दिइएको छ ।दुई नेताको भेटघाट पछि जारी गरेको संयुक्त वक्तव्यमा नेटोको विस्तारको विरोध गरिएको छ । साथै नेटोले शीत युद्धकालीन वैचारिक दृष्टिकोण छाडेर अन्य दे

के नेटो संकटमा छ ?

यही २१ सेप्टेम्बरमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा भेटवार्ता गरे । उनीहरूको भेट अमेरिका, बेलायत र अस्ट्रेलियाको त्रिपक्षीय साझेदारी ‘औकस’को घोषणालगत्तै भएको हो । यो...