विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

काठमाडौँ– नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ । समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ ।

सम्बन्धित सामग्री

मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै, टीकाको साइत ११:०२ बजे

काठमाडौँ- आज विजया दशमी । आज मान्यजनबाट टीका तथा जमरा लगाई विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज विहान १०:३७ बजे देवी विसर्जन र ११:०२ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । तर आज दिनभर देवीको प्रसाद लगाउन सकिने साइत रहेको छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइ...

दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विजया दशमी टीकाको साइत विभिन्न देशअनुसार सार्वजनिक गरेको छ । विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले समितिले नेपाल, भारतलगायत विश्वका महत्वपूर्ण देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ । जसअनुसार कात्तिक ७ गते परेको विजया दशमीमा टीका लगाउने साइत काठमाडौंमा बिहान ११ः०२ बजे छ । दिल्ली, भारतमा अक्टुबर […]

विजया दशमी : टीकाको साइत ११ः५१ बजे उत्तम

काठमाडौँ। यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका […]

आज विजयादशमी : टिका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत १०:०२ बजे

काठमाडौं। आज विजया दशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज बिहान ८ः१९ बजे