दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विजया दशमी टीकाको साइत विभिन्न देशअनुसार सार्वजनिक गरेको छ । विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले समितिले नेपाल, भारतलगायत विश्वका महत्वपूर्ण देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ । जसअनुसार कात्तिक ७ गते परेको विजया दशमीमा टीका लगाउने साइत काठमाडौंमा बिहान ११ः०२ बजे छ । दिल्ली, भारतमा अक्टुबर […]