डा. केसीका प्रतिनिधि र सरकारी पक्षबीचको वार्ता निष्कर्षविहीन

चिकित्सा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

सम्बन्धित सामग्री

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प […]

डा. केसीसँगको वार्ता निष्कर्षविहीन

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी र सरकारी पक्षबीच बिहीबारको वार्ता निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठक सरकारी पक्षले तयारी नगर्दा निष्कर्षविहीन बन्न पुगेको हो ।  बैठकमा...

सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन बनेको छ । आज भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरुको बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको […]

अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता टोलीबीच छलफल

४ असोज, काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । भोलि (बुधबार) फेरि वार्ता गर्ने गरी आजको छलफल सकिएको छ । ९ दिनदेखि […]

अनशनरत डा.केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

काठमाडौँ । धनगढीमा ९ दिनदेखि अनशनरत प्राध्यापक डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौँमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा.केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । यसअघि दुई टोलीबीच आइतबार भएको वार्ता निष्कर्षविहीन बनेको थियो । स्वास्थ्य मन्त्रालयका टोलीसँग केसीका प्रतिनिधि सोमबार पनि अनौपचारिक छलफलमा जुटेका […]

डा केसी र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म

डा. गाेविन्द केसीकाे स्वास्थ्य स्थिति खस्कँदो‚ सरकारी टोलीसँग वार्ता जारी

काठमाडौं : २० औँ अनशन धनगढीमा थालेका प्राडा गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेकाे छ। ८ दिनदेखि अनशनरत डा. केसीमा अल्सरलगायत अन्य समस्यासमेत देखिन थालेको हाे।डा. केसी र सरकारी प्रतिनिधिबीच आइतबार भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता जारी रहेको छ।हाल सेती प्रादेशिक अस्पतालमा रहेका केसीको मुटुको धडकनमा गडबडी‚ दिसा कालो हुने, धेरै कमजोरी, टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छात

पहिलो दिन निष्कर्षविहिन भएपछि डा केसी र सरकारी प्रतिनिधिबीच आज फेरि वार्ता

पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा केसीका तर्फबाट वार्तामा सहभागी डा प्रितम सुवेदीले बताए।

डा. केसीका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षविहीन

सरकारी पक्ष र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको आइतबारको वार्ता निष्कर्षविहीन बनेको छ । वार्ताले कुनै निचोड दिन नसके पनि सकारात्मक रहेको र गृहकार्य गरेर पुनः छलफलमा जुट्ने सहमति भएको केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले बताए ।

भारत र चीनबीचको १३औं चरणको सैन्य वार्ता निष्कर्षविहीन, के भन्यो चीनले ?

पूर्वी लद्दाखमा तनाव जारी रहेको अवस्थामा भारतले आइतवार चीनसँग १३औं चरणको सैन्य वार्ता गरेको छ ।  मोल्दोमा भएको वार्ता लगभग साढे ८ घन्टा चलेको थियो । भारतले आमनेसामनेको स्थिति रहेको बाँकी विन्दुहरूमा सैनिकहरूलाई छिटो फिर्ता बोलाउनका लागि जोड दिएको छ ।  उता चीनले भने भारतको असुहाउँदो मागका कारण वार्ता सफल नभएको बताएको छ ।  चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डलाई उद्धृत गर्दै भारतले अनुचित माग राखेकाले वार्तामा अप्ठ्यारो स्थिति आइरहेको लेखेको छ । ...