मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेलश्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै वेल घेराउ गरेका हुन् । मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले […]
एम.ए.डब्लु. अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतामा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार जेसीबी तथा अन्य निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकले एभरेष्ट […]
३ असार, जनकपुरधाम । मधेश सरकार दोस्रो कार्यकालको अन्त्यतिर प्रदेश प्रहरी समायोजनको विषयमा पुन: संघीय सरकारसँग आमनेसामने हुने देखिएको छ । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रदेश प्रहरी भर्नासम्बन्धी व्यवस्था र त्यसका …
३ असार, काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले गम्भीर संवैधानिक र क्षेत्राधिकारको प्रश्न उठाएका छन् ।
उनले आयोगको हैसियतमा प्रश्न उठाउँदै आफ्नो सम्पत्ति विवरण चाहि सञ्चार माध्यमबाट सार्वजनिक गरेका …
३ असार, काठमाडौं । जेठ अन्तिम सातादेखि मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ चटारो सुरु भएको छ । असार लागेसँगै देशैभरि रोपाइँ सुरु हुन्छ ।
पर्याप्त पानी उपलब्ध भएका भेगमा रोपाइँ चटारो बढेको छ । यद्यपि, केही …
लिमाले आफ्ना बुबा भरतमोहन अधिकारीको राजनीतिक विरासत भएको नेकपा एमालेबाट संसद प्रवेशको बाटो रोजिनन्। उनी रास्वपाको पदाधिकारी हुँदै पहिलो पटक सांसद बनेकी छन्।