विराटनगरमा फेरि बढ्न थाल्यो संक्रमण

लकडाउन खुकुलो भएको साता नबित्दै कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमित भएर अस्पताल भर्ना हुनेमा नवजात शिशु र किशोरकिशोरी समेत छन् ।

सम्बन्धित सामग्री

विराटनगरमा छठको रौनक (तस्वीरसहित)

विराटनगर : विराटनगर बजारमा छठ पर्वको रौनक छाएको छ। छठको दिन चाहिने पूजा सामग्री किनमेल गर्ने श्रद्धालुको भीड बजारमा बढ्न थालेको छ।नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने पर्वका लागि बजारमा सामान खरिद गर्नेहरूको अहिले घुइँचो लाग्न थालेको हो।भक्तजनहरू विराटनगरको पुरानो गुन्द्री बजार र नयाँ गुन्द्री बजारमा छठ पूजाको सामान किनमेल गर्न आउने गरेका छन्। छठ पूजाका लागि आवश्यक सामान चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन्।यो पर्वमा फलफूल, केरा, हल्दीको बोट, अदुवाको बो

मेरो मात्र पहिचान भन्दै कोही पनि अगाडि बढ्न सक्दैन: मुख्यमन्त्री कार्की

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेरो मात्र पहिचान भन्दै अघि बढ्दै अरूको कुरालाई स्वीकार गर्न नसक्दा अपांग भएर कोही पनि अघि बढ्न नसक्ने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित एक निजी कलेजको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समाजलाई अपांग हुनबाट जोगाउन कानुनका विद्यार्थीहरू सामाजिक इन्जिनियर हुनपर्ने बताए। ‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र […]

गगनको आक्रोशयुक्त प्रश्न, ‘देश बदल्छौँ भन्दा बाबु कति वर्षको भनेर सोध्ने’

विराटनगरः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले देश बदलौँ भनेर अघि बढ्न खोज्दा बाबु कति वर्षको भनेर सोध्ने संस्कारको अन्त्य हुनु आवश्यक भएको विचार व्यक्त गरेका छन्। पार्टीका नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’को विराटनगरमा मंगलबार भएको लोकार्पण समारोहमा महामन्त्री थापाले उमेरसम्बन्धी गलत संस्कार र धारणाको अन्त्य गर्नुपर्ने बताएका हुन्। थापाले…

उद्योग क्षेत्रलाई संरक्षण गर्दै अघि बढ्न सरकार तयार छः मन्त्री बडू

मोरङ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रलाई संरक्षण गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन्। विराटनगरमा शनिबार उद्योग संगठन मोरङको ४९ औँ वार्षीक साधारणसभाको उद्घाटनमा मन्त्री बडूले उद्योग व्यवसायको उत्पादन क्षमतामा वृद्धि गराउँदै सरकार आर्थिक लक्ष्यमा पुग्न सक्ने बताए। उद्योगलाई बढीभन्दा बढी गुणस्तरीय उत्पादन गराउने वातावरण बनाउने सरकारले लक्ष्य राखेको […]

निर्वाचनमा एकढिक्का भएर अघि बढ्न डा. शेखर कोइरालाकाे आग्रह

मोरङ – विगतका तीतो अनुभवलाई बिर्सेर स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर अघि बढ्न कांग्रेस नेता डा. शेखर कोइरालाले आग्रह गरेका छन्। विराटनगरमा बिहीबार आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक भएर कसैले परास्त गर्न नसक्ने प्रस्ट्याए। आमसभामा नेता कोइरालाले १४औँ महाधिवेशनमा भएका तिक्ततालाई बिर्सेर एक हुँदै निर्वाचनमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले […]

कोरोना संक्रमित बढेसँगै विराटनगरमा होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि विराटनगरको रानीस्थित होल्डिङ सेन्टर तत्काल सञ्चालनका लागि तयारी थालिएको छ । प्रदेश सरकारले संक्रमितको व्यवस्थापनका लागि भन्दै तत्काल होल्डिङ सेन्टरको एक सय बेड सञ्चालनमा ल्याउने तयारी थालेको हो ।एक हजार क्षमताको होल्डिङ सेन्टर पूर्ण रुपमा सञ्चालनमा आउन अझै २ महिना लाग्ने बताइएको छ । तत्काललाई संक्रमितको व्यवस्थापनका लागि एक सय बेडको व्यवस्थापन गरी होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताए

जाम गरेको भन्दै ६२ वटा सिटी सफारी नियन्त्रणमा

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।...

विराटनगरमा घरमै होल्ड हुन थाल्यो अक्सिजन सिलिन्डर

१४ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि प्रदेश १ मा अक्सिजनको खपत बढेको छ । सङ्क्रमित भएकाहरूमा श्‍वासप्रश्वासको समस्या बढ्न थालेसँगै अस्पताल र घरमा समेत अक्सिजनको माग बढेको छ । होम आइसोलेसनमा बसेका कतिपयले घरमै अक्सिजन राखेका छन् । कोशी अस्पताल कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासले खपत बढेकाले विक्रेतालाई आपूर्ति नियमित […]

विराटनगरमा चालु आर्थिक वर्षभित्रै तीनवटा आकाशे पुल बन्ने

विराटनगर महानगरपालिकाले दुई  करोड ३९ लाख लागतमा एकैसाथ तीनवटा आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकाले सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमता र सर्वसाधारणलाई सहज होस भन्ने...