एमाले रौतहटमा विवाद : प्रभु साहसँगको झगडा केन्द्रीय कमिटीमा (पत्रसहित)

नेकपा एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा प्रवेश गरेको छ ।  एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टी नेता प्रभु साहविरुद्ध उजुरी दिएपछि एमाले रौतहटको विवाद केन्द्रीय कमिटीमा प्रवेश गरेको हो । नेतृ झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिएकी हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी झाले प्रभु साहमाथि गृहजिल्ला रौतहटमा मनोमानी ढंगले जिल्ला अधिवेशन गरेको र पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर सपथ खुवाइएको आरोप लगाएकी छन् । नेतृ झाले एमाले रौतहटको जिल्ला अधि

सम्बन्धित सामग्री