बसन्तपुरमा होली राैनक (फोटो फिचर)

एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँदै छ ।

सम्बन्धित सामग्री

होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको […]

ओझेलमा रानाथारुको ‘होली धरन’

२२ फागुन, कञ्‍चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्वभन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय […]

ओझेलमा रानाथारुको होली

काठमाडाैं । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली […]

ओझेलमा रानाथारु समुदायको होली

दोधारा चाँदनी– कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली […]

यो वर्ष मधेसमा दुई दिन होली !

हिजो पहाडी भेगमा धुमधामका साथ होली मनाइयो । तराई–मधेशमा पूर्णिमाको दिन होलिका दहन गरेको भोलिपल्ट मात्र होली मनाउने चलन छ । सोही अनुसार तराई मधेसमा हिजो होलिका दहन भएपछि आज होली मनाइएको छ । तर जनकपुरलगायत विभिन्न क्षेत्रमा भोलि शनिबार पनि होली मनाइने भएको छ । जनकपुरका पत्रकार एवं संस्कृतिकर्मी सुजित झाका अनुसार अन्तरगृह परिक्रमाका कारण जनकपुरलगायत आसपासका क्षेत्रमा यो वर्ष शनिबार मात्र होली मनाइनेछ । १५ दिने मध्यपरिक्रमा सकेको भोलिपल्ट जनकपुरमा नौ किलोमिटर अन्तरगृह परिक्रमा हुन्छ । १५

मधेशमा तीन दिन होली

मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन्।...

कलाकारको होली : कोही आश्रममा, कोही परिवारसँग मनाउँदै

होली अर्थात् रङ्गहरूको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वमा विभिन्न होली विशेष कार्यक्रम समेत राख्ने गरिन्छ । जसमा सेलिब्रेटीदेखि नेतासम्मको सहभागिता रहने गर्दछ । केही वर्ष कोरोनाले होली कार्यक्रम बिथोलेकोले पनि यो धेरैको होली भव्य मनाउने योजना छ । हाम्रा सेलिब्रेटीको होली योजना पनि आ–आफ्नै किसिमका छन् । सेलिब्रेटीका होली योजना उनीहरूकै शब्दमा ।रवीन्द्र खड्का (अध्यक्ष कलाकार संघ) :कोरोनाको कारण तीन वर्षदेखि राम्रोसँग मनाउन नपाएको होली यो पटक रहर र उत्सुकता छ । हिजो कलाकार संघको कार

पोखरामा यसपालि होली महोत्सव हुने

पोखरा-पर्यटकीय नगरी पोखरामा यसपाली होली महोत्सव हुने भएको छ । रंगहरूको पर्वको रूपमा रहेको होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको हो ।गत बर्ष कोरोनाले गर्दा प्रभावित भएको होली पर्व यसपाली भने अघिल्ला वर्ष झै तामझामका साथ होली महोत्सव हुने भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । एक आपसमा रङ्ग दलेर […]

यस्तो देखियो पूजा र आकाशको होली

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले आज होली पर्व साथीभाईको साथमा मनाएका छन् । काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । होली पर्व भन्ने वित्तिकै खुशी र उमंगको पर्व रहेको बताउँदै नायक आकाश श्रेष्ठले कोरोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए । उनले भने–‘होली उल्लासको पर्व हो […]

कलाकारहरले यसरी मनाए यसपालीको होली

होलीलाई रंगहरुको चार्ड पनि भनिन्छ। तर, कोरोना भाइरसले गर्दा गतवर्षको होली पनि खल्लो भयो। भारतमा कोरोना संकमण बढ्न थालेपछि नेपालमा पनि सार्वजनिक स्थलमा होली मनाउन नदिने निर्णय लागू भयो। होली विशेष कार्यक्रम पनि स्थगित भए। जसले यो वर्षको होली पनि घरमै सीमित भएको छ। आज होलीको पहिलो दिन अर्थात पहाडी…