कलाकारको होली : कोही आश्रममा, कोही परिवारसँग मनाउँदै

होली अर्थात् रङ्गहरूको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वमा विभिन्न होली विशेष कार्यक्रम समेत राख्ने गरिन्छ । जसमा सेलिब्रेटीदेखि नेतासम्मको सहभागिता रहने गर्दछ । केही वर्ष कोरोनाले होली कार्यक्रम बिथोलेकोले पनि यो धेरैको होली भव्य मनाउने योजना छ । हाम्रा सेलिब्रेटीको होली योजना पनि आ–आफ्नै किसिमका छन् । सेलिब्रेटीका होली योजना उनीहरूकै शब्दमा ।रवीन्द्र खड्का (अध्यक्ष कलाकार संघ) :कोरोनाको कारण तीन वर्षदेखि राम्रोसँग मनाउन नपाएको होली यो पटक रहर र उत्सुकता छ । हिजो कलाकार संघको कार

सम्बन्धित सामग्री

निखिल-सञ्चिताको नयाँ घरमा होलीको रौनक, यस्तो रह्यो अन्य कलाकारको होली

काठमाडौं । आम सर्वसाधारणझैं कलाकारहरुले पनि यस वर्षको फागु पुर्णिमा हर्षोल्लासका साथ मनाएका छन् । विगत दुई वर्ष कोरोनाका कारण खुलेर होली खेल्न नपाएकाले पनि यो वर्षको होली विशेष रहेको छ । नायक निखिल उप्रेति र नायिका सञ्चिता लुईंटेलले आफ्नै घरमा सानो जमघट गरी होली मनाए । उनीहरुले हालै गोदावारीमा खरिद गरेको नयाँ घरमा होली […]

यस्तो रह्यो कलाकारको होली (फोटोफिचर)

फागु अर्थात होली भन्ने बित्तिकै रंगको बर्षा गर्ने दिन भनेर बुझिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन यो मनाइन्छ । यो हिन्दूहरूको प्रमुख चाड मध्येको एक पनि हो । होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रंग दलेर एक अर्कालाई रंगिन बनाउँदै खुसी साट्ने गर्दछन् । बालकदेखि बृद्ध बृद्धासम्मले होली खेलेको देख्न पाइन्छ । सधै एक्सन कटमा ब्यस्त रहने कलाकारले पनि आजको दिन एक अर्काेलाई रंग दल्दै  मनाएका छन् । त्यसरी होली खेल्ने मध्य अधिकां