प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
विभाजन अघिको अवस्थामा प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवा...
मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सबै प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि संसद्को बैठक फेरि एक हप्ताका लागि स्थगित भएको छ ।
सोमबार दिउँसो बसेको प्रदेश...
२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् । बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई […]
६ माघ, विराटनगर । प्रदेशसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस प्रदेश–१ को संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मुख्यमन्त्री शेरधन राई विरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबारदेखि सुरु हुने अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । यो छलफलमा निर्णायक भूमिका भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हुनेछ […]